नियम ३९
आगोबाट वचाउको प्रबन्ध
: व्यवस्थापकले चियाबगानमा आगोबाट बचावटको निमित्त देहायको व्यवस्था गर्नु पर्नेछ :
(क) आगोबाट बचाउनको निमित्त आवश्यकता अनुसार आगो निभाउने उपकरण उपयुक्त स्थानमा राख्नु पर्ने ।
(ख) चियाबगानमा आवश्यकता अनुसार पर्याप्त चापयुक्त पानी पुग्ने गरी हाईडे्न्ट प्वाईन्टको साथै होच पाईपको प्रबन्ध गर्नु गर्ने ।
(ग) आगो लागेको अवस्थामा आवत जावतको लागि प्रयोग गर्न आपताकालीनद्धारको व्यवस्था गरी सो वरिपरी रुकावट बाधा पुग्ने गरी कुनै बस्तु राख्न नहुने ।
(घ) आगो लागेको अवस्थामा सबैलाई सचेत गर्न फायर एलार्म वा अन्य कुनै ध्वनी संकेत यन्त्रको व्यवस्था गर्नु पर्ने ।
(ङ) आगो निभाउन प्रयोग गरिने यन्त्रहरुको कम्तिमा १ वर्षमा एक पटक निरीक्षण र परिक्षण गराई त्यसको रेकर्ड राख्नु पर्ने ।